news sites

अनलाईन समाचारहरु

गोरखापत्र अनलाइन

नेपाल कोरिया न्युज

नेपाल न्युज डटकम

हिमालखबर अनलाइन

खोजतलास अनलाइन

स्वतन्त्र समाचार सेवा

इन्सेक अनलाइन

द ; हिमालय टाइम्स्

रिड नेपाल डट कम 

अन्नपूर्ण पोष्ट

दैनिक प्रयोग हुने

एनआरएन
नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नेपाली – अंग्रेजी- नेपाली शव्दकोष

मिती र समय रुपान्त्रण

नापतौल रुपान्तरण

रकम रुपान्त्रण

बिभिन्न भाषा रुपान्तरण

छहारि यूनिकोड टाइपशाला

अन्तरिक्ष केन्द्र नासा

वालवालिका संरक्षण गृह

हाम्रो साथी डट कम

दैनिक समाचार माध्यम

शेर्पा संघ जापान
गोरखापत्र

कान्तिपुर

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

सन्ध्या टाइम

हिमालयन टाइम्स

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

कान्तिपुर समाचार

नेपाल टेलिभिजन समाचार

सगरमाथा टेलिभिजन

Image Channel

Channel Nepal

Nepal 1

Kantipur TV

साप्ताहिक समाचारहरु

देशान्तर

नेपाल साप्ताहिक

दृष्टि

जनआस्था

वुधवार

दिशानिर्देश

नेपाली टाइम्स

समय साप्ताहिक

कान्तिपुर साप्ताहिक

अन्य उपयोगी वेभ

कथा – कुथुङ्ग्री
शैली नेपाल
समकालीन  साहित्य
रियल नेपाल डट कम
मेरो लमजुङ् डट कम
माईलभ डट कम
खुराक डट कम
वेभ होस्टिङ् नेपाल
भक्तपुर अनलाईन
खसखस डट कम
चितवन सहायता कोष
ए सि डि एफ नेपाल
गोरक्ष निखिल वाणी
धन पिक्चर डट कम
हिमालय कनेक्सन
टाईम्स अफ अर्थ
Lorla’s Blog

नेपाली समाचार विदेशवाट

फ्री नेपाल डट कम
नेपाल जापान डट कम

युरोनेपाल अनलाईन

समुद्रपारि डटकम

प्रवासि नेपाली

क्याने भिजन डट नेट

नेपाल कतार डट कम

नेपाली पोष्ट डटकम

पीस जर्नालिज्म

एचके नेपाल डट कम

नेपाली समाज युके

चितवन एड ट्रष्ट

फ्रान्स नेपाल ईन्फो
नेपाल दुबई डट कम
लोकतन्त्र ब्लग
आदिवासी नेपाली

खेलकुद

नेपाल क्रिकेट डट कम

एन्फा नेपाल

खेलकूद नेपाल

नेपाल ओलम्पिक कमिटि

नेपाल क्योकुशिन कराते

फिफा डट कम

युरो स्पोर्टस् डट कम

नेपाली क्रिकेट क्लव

अन्तराष्ट्रिय क्रिकेट संघ

रेडियो सेवाहरु

सि.आर.आई. नेपाली सेवा  

विवीसी नेपाली सेवा  

रेडियो नेपाल       

हालखवर अनलाइन रेडियो

मनोरन्जन

जि नेपाल डट कम
साइबर संसार डट कम
बबाल डट कम

खत्तम डट्कम

कोशि म्युजिक

डेटिङ साईटहरु

परिचय डटकम

शुभ दिन तथा राशिफल

रेसस क्याफे डट कम

फुर्सद डटकम

डामाडोल डट कम

सोनोग डट कम
अंग्रेजी चलचित्रहरु

पत्रकारिता

नेपाल पत्रकार महासंघ

बातावरण पत्रकार समाज

आदिबासी पत्रकार

आईएफजे

National Union of Journalist

Petitiononline.com
Developing Hands
नेपाल अरब डट कम
दुखद समाचार
त्रीशुली डट कम
विदुरनगर डट ओर्ग
त्रीशुली प्रवाह
गतिशील समय
नेपाल बन्दको भिडियो
रामवहादुर बोम्जन
सद्दाम हुसेन
प्रधानमन्त्री द्वारा सम्बोधन
प्रचण्डको भाषण

introduction of kakanepal

काकानेपालको छोटो परिचय

काकानेपाल को अर्थ ,
पहिलो अर्थ ,बिशेषगरीकाकाको अर्थ लाई बिस्तृत गर्न चाहन्छु।काका भन्नाले बाबाको भाई ,जस्ले मलाई त्यो जाजरकोटको बिकटगाउबाट सहर सम्म ल्याएर मेरो पढाइ लगाएत का सम्पुर्णजिम्मेवार बहन गर्नु भयो। जस्ले गर्दा म यहा सम्मा पुगेकोछु।त्यो नै मेरो सायद सबै भन्दा ठुलो भाग्य हो।त्यसैमा प्रभाबित भयर मैले यस्को नाम काका राखेको छु।
दोस्रो अर्थ,
अध्ययन को सिलसिलामा पोखरामा आयर साथि बानए ,त्यसमा चार जना थियौ ,जस्को नाम,मेरो परिबार को नाम काल्पना {के} बाट, अनि मेरो {ए} बाट अजय जोड्दा {के ए},अनि मेरो साथिको नाम कृस्ना {के} बाट अनि उस्को साथि, हाम्रो अर्को साथि
बिशेस ,गरि कल्पनाको साथि अनिता पनि {ए} बाट नै , त्यसैले हामी चार जना मिलेर घुम्ना जाने लगाएत का धेरै कुरा मिल्ने भयर हामि चार जनामिलेर काका ग्रुप जस्तै भयर सङगै हिड्ने डुल्ने मिल्ने साथि भयर नै यस्को नाम् काका रहन गएको हो । यो ब्लग ले सधै याद् दिलाओस ।तपाईहरुलाईपनि मनोरन्जन् दिने ,र उपयोगि बनाउने कोसिस गर्नेछु साद् दिनुहोस है !!

जय काका!जय काका!! जय काका!!!

 

मेरो बारेमा

म एउटा दुर्गम पहाडि जिल्ला जाजरकोट सडरमुकाम बाट हिंडेर दुई दिन जति लाग्ने नायकवाडा गाउ बिकास समिति वडा न ४ मा जन्मेको हु। माध्यामिक सम्मको शिक्षा सोहि गाबिसको बिरेन्द्र ऐश्वर्य मा बि लिम्सा बाट लिएको हु । तर २०५१।८।१९ गते बाट पोखरामा आएर श्री पाच इन्द्र राज्यमाबि लामाचौरबाट माध्यामिक शिक्षा s.l.c प्रथम श्रेणीमा २०५४ सालमा पास गरे । अनि तिन बर्से इङ्जिनियरिन पढ्दा पढ्दै तेस्रो बर्समा अर्थात २०५७।६।२१ गते बिबाह् पनि भयो र कयाम्पस पनि पुरा भयो।यसै बिचमा २०५९।५।७गते शुक्रबार गाईजात्राको दिन सुपुत्र अर्थात छोरा अनिमेषको जन्म भयो । जागिरको सिलसिलामा कहिले पोखरा कहिलेजाजरकोटमा जागिर गर्दै ४बर्ष पनि बिते ।त्यसपछि २०६२।६।२८ गते जापान तिर प्रस्थान गरे।

मैले जानी नजानी लेखेका तिता मिठा अनुभवालाई औल्याइदिएमा आभारि हुनेछु।धन्यबाद
निर्माणाधिन__________

 

attacked by tiger

चितुवाका कारण करीव पाँच घण्टा काठमाडौं अस्तब्यस्त काठमाडौं मालिगाउमा कार्तिक ६ गते बिहान देखिएको चितुवाका कारण करीव पाँच घण्टा त्यो क्षेत्र अस्तब्यस्त बन्यो । स्थानीय बासिन्दा, प्रहरी र बनबिभागको सक्रियतामा चितुवा मारिएपछि बल्ल मानिसहरुले सुरक्षित महशुस गरेका छन् । चितुवा मार्न प्रहरीले ६ राउण्ड गोली चलाएको थियो । चितुवाको आक्रमणबाट एक जना बृद्धा, स्थानीय बासिन्दा राजेश केसी र प्रहरी जवान केशव कार्की घाइते भए । मृत चितुवालाई अहिले काठमाडौ बन बिभागको कार्यलयमा राखिएको छ ।
बिहान फुल टिप्न घरबाट निस्किएकी बृद्धालाई चितुवाले आक्रमण गरेपछि काठमाडौ मालिगाउंमा आतङ्क सुरु भएको थियो । काठमाडौ वरिपरिको बनबाट शहर पसेको अनुमान गरिएको चितुवा केही बेर राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको निवास पनि पुगेको थियो ।

Follow

Get every new post delivered to your Inbox.